प्रभु बैंक र स्माटच्वाईस टेक्नोलोजिजवीच फास्ट बैंकिङ्ग सेवा संचालन सम्बन्धी सम्झौता |
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।