एनआईसी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर | पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यास ब्याक
काठमाडौँ । युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।