नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता खल्ती वालेटमा लिङ्क गर्दा तत्काल १०० रुपैयाँ बोनस पाइने |
काठमाडौँ । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेघा बैंक प्रयोगकर्ताका लागि एउटा नयाँ अफर लिएर आएको छ। यस अफर अन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिङ्क गरि आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा १०० रूपैयाँको बोनस प्राप्त गर्नेछन्।