घरेलु तथा साना उद्योगको विकास : आजको अपरिहार्य आवश्यकता | आजदेखि १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू
नेपालको अधिकांश भूभाग र जनसङ्ख्या परम्परागत कृषि पेशामा निर्भर रहेको र उद्यम एवम् रोजगार पनि मूलतः त्यहाँ रहेको प्राकृतिक स्रोत र सम्पदामा आधारित छ ।