लघुवित्तहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने |
काठमाडौँ । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने भएको छ ।