प्रोटिन दिवस २०२३ ‘राइट टु प्रोटिन’को यस वर्षको नारा ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’ |
‘राइट टु प्रोटिन’ले प्रोटिन दिवस २०२३ को नारा ‘सबैका लागि प्रोटिनमा सहज पहुँच’ वा ‘प्रोटिनमा पहुँच’ घोषणा गर्दै उद्योग र समान विचार भएका व्यक्तिहरूलाई खानामा प्रोटिनको पर्याप्तता बढाउने अभियानमा सामेल हुन आह्वान गरेको छ ।