खल्तीबाट हरेक दिन १ रूपैयाँँमा फ्लाइट टिकेट र बम्पर पुरस्कारको रूपमा वनप्लस ११ जित्ने अफर |
काठमाडौं । खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरी लिएर आएको छ जसमा खल्ती मार्फत उडान टिकट बुक गरि बम्पर पुरस्कारको रूपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन्। साथै, प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र १ रूपैयाँमा उडान टिकट प्राप्त गर्नेछन्।