लघुवित्तका ग्राहक दुईभन्दा बढी संस्थामा आबद्ध हुन नपाउने |
काठमाडौं । लघुवित्तका ग्राहकहरु दुई भन्दा बढी संस्थामा आबद्ध हुन नपाउने भएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंक लघ