नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरेको हो ।
काठमाडौं । सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि काठमाण्डौमा औपचारिक रुपमा दीक्षान्त समारोह आयोजना गरेको छ।
काठमाडौं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले रिवन काटेर केन्द्
काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच समझदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी भएको बैंकले जनाएको छ ।
काठमाडौं । विश्वको अग्रणी एलिभेटर कम्पनीहरू मध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ । रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरू विक्री गर्ने छ ।
काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
काठमाडौं । सुनचाँदीको कारोबारबारे राज्यले प्रष्ट निर्देशिका बनाउनु पर्ने व्यवसायीको माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले यस्तो माग राखेको हो ।