डीएभीमा देवनागरी दिवस सम्पन्न, संस्कृत श्लोकवाचनदेखि वक्तृत्वकला प्रतियोगितासम्म |
काठमाडौँ । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस सम्पन्न गरेको छ । विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौँ उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा वि