एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल एपबाटै कर्जालिने सक्ने |
काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी फोनलोन सेवा शुभारम्भ गरेको छ । उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने