निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २३ अर्ब माथि, व्यवसाय ५.७४ प्रतिशतले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २३ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।