बैङ्क–वित्त / बीमा
सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सलाई मर्ज हुन बिमा प्राधिकरणले दियो अन्तिम स्वीकृति |
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सलाई एक आपसमा मर्ज हुन बिमा प्राधिकरणले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको छ ।
समृद्धि फाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न |
काठमाडौं । समृद्धि फाइनान्सले बिहिबार शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो ।
कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो : बैंक तथा वित्तीय संस्था |
काठमाडौं । विभिन्न शर्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता भएको बैंकरहरुले बताएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स एसोसिएसनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलाप कसैको हितमा नहुने बताएका हुन्
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण |
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी– ८, सिम्पानीमा अवस्थित श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।