बैङ्क–वित्त / बीमा
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले घटाए ब्याजदर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि ब्याजदर घटाएका छन्। फागुनको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको सूचना अनुसार यस्तो देखिएको हो। […]
समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको […]
अमेरिकामा ३ दिनमा दोस्रो बैंक समस्यामा, सिग्नेचर बैंक पनि बन्द
विश्वकै सबैभन्दा ठूलो र सबल अर्थतन्त्र भएको अमेरिकामा पछिल्लो तीन दिनको अवधिमा दुई वटा बैंक बन्द भएका छन् । अमेरिकाको नियामक निकायले सिलिकन भ्याली बैंकपछि […]