मिटरब्याजीको अन्त्य गर्न पनि मधेस प्रदेशमा बीमाको पहुँच बढाउनुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले मधेस प्रदेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिहीबार मधेस प्रदेशस्थित बीमकहरुसँग अन्तरक्रिया गर्दै […]