मेगाका थप तीन शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले आयोजना गरेको निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौं (आपा) । आफ्ना ग्राहकहरुको हितका लागि विभिन्न समयमा विभिन्न किसिमका योजना ल्याउँदै आएको एनआईसी एशिया बैंकले हालै अर्को योजना सार्वजनिक गरेको छ ।
काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।
काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौं (आपास) । सामसुङले मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।