सिभिल बैंकको सहयोग विद्यालयलाई |
काठमाडौं (आपास) । सिभिल बैङ्क लिमिटेडले दमकको एक विद्यालयलाई सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमकको महालक्ष्मी आधारभूत विद्यालयलाई बेञ्च सहयोगस्वरुप प्रदान गरेको हो ।
काठमाडौं (आपास) । सिभिल बैङ्क लिमिटेडले दमकको एक विद्यालयलाई सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमकको महालक्ष्मी आधारभूत विद्यालयलाई बेञ्च सहयोगस्वरुप प्रदान गरेको हो ।
काठमाडौं (आपास) । क्याष्ट्रोल लुब्रिकेण्टको आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ लुब्रिकेण्ट सार्वजनिक गरेको छ । कम्पनीले क्याष्ट्रोल भेक्टन लुब्रिकेण्ट नामको लुब्रिकेण्ट बिहीवार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्याष्ट्रोलका कण्ट्री म्यानेजर पञ्चानन राउतलगायतले उक्त
काठमाडौं (आपास) । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा स्थिर सरकार बनेको र लगानीको सुरक्षित वातावरण निर्माण भइसकेको बताउँदै लगानी गर्न आग्रह गरेका हुन् ।
काठमाडौं (आपास) । नेपाल बैंक लिमिटेड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच बैङ्किङ कारोबारसम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका ह
काठमाडौं । काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ शुरू भएको छ । ‘नेपाल हिमालयको प्रवेशद्वार’ नाराका साथ शुरू भएको उक्त मार्ट प्यासिफिक एशियन ट्राभल एशोसिएशन (पाटा) नेपालले आयोजना गरेको हो । मार्टमा नेपाल, बङ्गलादेश, रूस, चीन, पाकिस्तान, भुटानलगायत ३७ राष्ट्रका प्रतिनिधि सहभागी रहेको आयोजकले बत
काठमाडौं (अस) । सानिमा बैङ्कले देशका विभिन्न चार स्थानमा शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैङ्कले उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम बजारमा शाखा स्थापना गरेको हो । ती शाखाको उद्घाटन बैङ्कका पूर्वसञ्चालक डा. सुवर्णदास श्रेष्ठ तथा ब्राण्ड एम्बेष्डर कलाकारद्
काठमाडौं (अस) । टीसीएलले आफ्ना ग्राहकको हितमा नयाँ नयाँ अफर दिने क्रममा फेरि अर्को अफर सार्वजनिक गरेको छ । कम्पनीले हालै ग्राहकहरूलाई विभिन्न किसिमका टीभीको खरीदमा ३ वर्षको वारेण्टी दिने घोषणा गरेको हो ।
काठमाडौं (अपास) । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रनिगाहपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशका सबै स्थानीय निकायमा वित्तीय सेवा पु¥याउने उद्देश्यअनुरूप बिहीवार उक्त शाखाको उद्घाटन गरेको हो ।
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले नेपाली सेनाको ब्यारेकमा एटीएम काउण्टर सञ्चालनमा ल्याएकोे छ । बैंकले पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुरस्थित ब्यारेकमा बिहीवारदेखि उक्त एटीएम काउण्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । प्राइम कमर्शियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले चितवनको इच्छा कामना गाउँपालिकाका १५ सामुदायिक विद्यालयलाई सेतोपाटी, सुकुुल, मार्कर पेन, डष्टरलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।