सनराइजले दियो बीमा रकम भुक्तानी |
काठमाडौं (आपास) । सनराइज बैङ्कले आफ्ना बचत खाताका ग्राहकलाई ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको छ । बैङ्कका भैंसेपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचारका क्रममा लागेको उपचार खर्च ८० हजार २ सय ५६ रुपैयाँबराबरको रकम बैङ्कका बैङ्कका नायब महाप्रबन्धक रविन नेपालले उनलाई प्रदान गरेका