कुमारी र ओम अस्पतालबीच सहकार्य |
काठमाडौं (आपास) । कुमारी बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच हालै एक सम्झौता भएको छ । आप्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो ।
काठमाडौं (आपास) । कुमारी बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच हालै एक सम्झौता भएको छ । आप्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले विभिन्न स्थानमा शाखा सञ्चालन गर्ने क्रममा हालै काठमाडौंको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । आईएमई लिमिटेड र आईएमई पेले आईएमई वल्र्डकप उत्सव–२०१८ प्रतियोगिता शुरू गरेका छन् । विश्वकप पूmटबल २०१८ अन्तर्गत रसियामा जारी पूmटबल प्रतियोगिताका दर्शक यो उत्सवमा सहभागी हुने कम्पनीले बताएको छ ।
काठमाडौं । मेगा बैङ्क र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच सोमवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (आपास) । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थितको लान्तीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकिङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
हेटौंडा (आपास) । सिद्धार्थ बैंकले हेटौंडामा २४सै घण्टा एटीएम सेवा शुरू गरेको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखी हेटौंडाको नारायणी मलमा रात्रिकालीन एटीएम सुविधासमेत शुरू गरिएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको हो ।
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले विराटनगरमा आफ्नै भवनबाट सेवा शुरू गरेको छ । बैङ्कले आइतवादेखि रङ्गेली रोडमा रहेको आप्mनै भवनबाट बैङ्किङ कारोबार सञ्चालन गरेको हो ।
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।