सनराइजको मिसकल बैंकिङ सेवा |
काठमाडौं (आपास) । सनराइज बैंकले मिसकल बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकलाई सरल एवम् सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । सनराइज बैंकले मिसकल बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकलाई सरल एवम् सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले बुधवारदेखि आफ्नो कारोबार शुरू गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले राजधानीको हात्तीसारमा रहेको कर्पोरेट कार्यालयको उद्घाटन गर्दै औपचारिक रूपमा कारोबार सञ्चालन गरेका हुन् ।
काठमाडौं । सिद्घकाली पावर कम्पनीले निर्माण शुरू गरेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनामा चिनियाँ लगानी आउने भएको छ ।
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’ अन्तर्गतको पाँचौं क्षेत्रीय फाइनल बुधवार सम्पन्न भई पञ्चोदया सेकेण्डरी स्कूल राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैंकले बूढानीलकण्ठ मन्दिरलाई डष्टबिन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
काठमाडौं (आपास) । हंसराज हुलासचन्द एण्ड कम्पनीले यूरोग्रिप टायर नेपाली बजारमा भिœयाएको छ । एक्स्ट्रा ड्युरेबल मानिएको यो टायर लामो अवधिसम्म चल्ने कम्पनीको दाबी छ ।
काठमाडौं (आपास) । ओम डेभलपमेण्ट बैंकले काठमाडौंकोे न्यूरोडमा नयाँ शाखा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । सेञ्चुरी कमर्शियल बैंकले थप चार शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गेली र झापाको चन्द्रगढीमा शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले सतुङ्गलमा रहेको विष्णुदेवी शिक्षा सदनमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
काठमाडौं (आपास) । आईएमई लाइफ इन्स्योरेन्सको शेयर विक्रीे प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।