
बैङ्क–वित्त / बीमा


एनआइसी एसिया बैंक र बुम रेमिट बीच सम्झौता |
काठमाडौं । एनआइसी एसिया बैंक र बुम रेमिट प्राली बीच रेमिट्यान्स सम्झौता भएको छ । बिुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलको सन्ध्याकालीन काउण्टर शुरू |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आइतवारदेखि सन्ध्याकालीन काउण्टर सञ्चालनमा लयाएको छ ।

‘ग्लोबल रिच’ शैक्षिक मेलामा १ हजारभन्दा बढी सहभागी |
काठमाडौं (आपास) । ग्लोबल रिच नेपालको आयोजनामा शनिवार काठमाडौंमा सञ्चालित ‘ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी मेला’ सम्पन्न भएको छ ।

साढे २८ हजारभन्दा बढीले पाए कोकको रिचार्ज उपहार |
काठमाडौं (आपास) । जुलाई २३ देखि सञ्चालन भइरहेको ‘रिफ्रेस एण्ड रिचार्ज’ योजनामा पहिलो हप्तामै २८ हजार ५ सयभन्दा बढी ग्राहकले रिचार्ज जितेका छन् ।

मुक्तिनाथ विकास बैंकको आकर्षक आवास कर्जा योजना |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन्।

मिस नेपालको अगुवाईमा स्वास्थ चौकीको निर्माण हुदै, गोर्खा इको प्यानलको सहयोग |
काठमाडौं । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भवन बन्न लागेको छ ।
केएल स्मार्ट मोबाइल मेला शुरु | मोबाइल खरिद गर्नेको भिड
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला शुरु भएको छ । मेलामा जिरो डाउन पेमेण्टका साथ शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एनआईईसीको एजुकेशन फेयर साउन २१ गते |
काठमाडौं । नेपाल इण्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (एनआईइसी) को आयोजनामा काठमाडौंमा ‘अष्ट्रेलिया–न्यूजिल्याण्ड एजुकेशन फेयर’ हुने भएको छ ।

साङ्ग्रिलाको टङ्की सिनुुवारीमा नयाँ शाखा | ‘बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा’
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंकले मोरङको टङ्की सिनुवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।