एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने | भदौं १५ गते साधारण सभा
काठमाडौं । एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशतले हुन आउने १ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशतले हुन आउने १ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँस्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमा मंगलवारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सेञ्चुरी बैंकले एकैसाथ गण्डकी प्रदेशमा गण्डकी प्रदेश कार्यालय र ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।
काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं (आपास) । बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको युनिलिभर नेपालले ‘ह्वील टु इन वान’ नामको नयाँ लुगा धुने साबुन नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।