स्प्राईटको ʽस्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायोʼ योजनामा बने ९६ हजारभन्दा बढी विजेता |
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जानकारी दिएको छ । २० दिन अघि सुरु भएको यस योजनामा तेस्रो हपतासम्ममा ९६ हजार जनाभन्दा बढि उपभोक्ताहरुले १२ लाख रुपैयाँ बरावरको रिचार्ज टकटाईम जितिसकेका छन् ।