एनआईसी एशिया र प्रभु लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्पर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना २० वटै शाखा कार्यालयमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई दुईदिने आधारभूत लघुवित्त तालीम दिएको छ ।
काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच नगद रहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एसेण्ट कन्सल्टिङ सर्भिसको आयोजनामा कर्पोरेट क्षेत्रमा कार्यरत प्रमुखहरूका लागि तालीम कार्यक्रम सम्पन्न भयो ।
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल प्रालि धनगढी, कैलालीबीच स्वास्थ्यउपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) जनता बैंक नेपालले पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जानकारी दिएको छ । २० दिन अघि सुरु भएको यस योजनामा तेस्रो हपतासम्ममा ९६ हजार जनाभन्दा बढि उपभोक्ताहरुले १२ लाख रुपैयाँ बरावरको रिचार्ज टकटाईम जितिसकेका छन् ।
काठमाडौं (आपास) । वृज सिमेण्ट उद्योगले साउनको अन्तिम सोमवारको अवसर पारेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।