राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई नर्भिकमा छुट |
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच नगद रहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले काठमाडौँको टोखामा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।
काठमाडौं (आपास) । ‘गरिमा रेमिट’ सेवा सञ्चालनका लागि गरिमा विकास बैंक र देवः विकास बैंकबीच सम्झौता भएको छ ।
काठमाडौं (आपास) । द हिमालय ड्रगले ‘युथ इटर्निटी’ नामक छालाको क्रिम बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एक वर्ष भित्रै ब्रिटानिया विस्कुटको उत्पादन नेपालै शुरु हुनेछ । बारा जिल्लाको परवानीपुरमा उद्योगको निर्माण कार्य तिब्ररुपमा भई रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । पञ्चकन्या ग्रुपले प्राविधिकहरूका लागि सेमिनार आयोजना गर्यो । गू्रपले काठमाडौंको थापाथली र २५ गते लाजिम्पाटमा आयोजना उक्त सेमिनार आयोजना गरेको हो ।
काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।