एनआईसी एशिया र नर्भिक अस्पतालबीच सम्झौता | बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचारमा १० प्रतिशतसम्म छुट
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय बीमा कम्पनी र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा हिजो शुक्रवारदेखि सञ्चालन भइरहेको दुईदिने ‘नेपाल हाइयर एजुकेशन फेयर’मा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो ।
काठमाडौं (आपास) । कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका तीन जना स्टारलाई नियुक्त गरेको छ ।
काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । वाइवाइ र ग्लोकल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो’को अन्तिम ६ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ ।