ग्रिन डेभलपमेण्ट बैंकको साधारणसभा असोज ८ गते |
काठमाडौं (आपास) । ग्रिन डेभलपमेण्ट बैंक पाँचौ वार्षिक साधारणसभा आगामी असोज ८ गते हुने भएको छ ।
काठमाडौं (आपास) । ग्रिन डेभलपमेण्ट बैंक पाँचौ वार्षिक साधारणसभा आगामी असोज ८ गते हुने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले अब वाणिज्य बैंकहरूको चुक्तापूँजी १६ अर्ब बनाउनुपर्ने धारणा राखेका छन् ।
काठमाडौं । स्प्राइटले ‘रिफ्रेश बनायो, रिर्चाज गरायो’ योजनाअन्तर्गतका यो हप्ताका भाग्यशाली विजेताहरू घोषणा गरेको छ ।
काठमाडौं (आपास) । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनका लागि ०.९५ प्रतिशत अर्थात् एक करोड ३० लाख रुपैयाँबराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपालमा शेयरबजारसम्बन्धी डिजिटल पत्रिका प्रकाशन र पोर्टफोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डटकमले ‘एसएस प्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ ।
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बुक क्लोज यही भदौ २५ गते हुने भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।