एभरेष्ट बैंकभित्रै सवा दुई लाख चोरी |
रुपन्देही (आपास) । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।
रुपन्देही (आपास) । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।
काठमाडौं (आपास) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हालै नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना शेयरधनीलाई १०.३१४५ प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । भुक्तानीसम्बन्धी काम गर्न अनुमति लिएका इपेमेन्ट, वालेटलगायतका संस्थाले अबदेखि वार्षिक विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँको डुम्रेमा नयाँ शाखा चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । गण्डकी विकास बैंकले एकै दिन तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूको हितका लागि विभिन्न योजनाहरू ल्याउने क्रममा यस पटक पनि नयाँ योजना ल्याएको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच कार्यदक्षता तालीमसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौँ । आज सुक्रवार आयोजित एक कार्यक्रममा नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपालमा शेयरबजारसम्बन्धी डिजिटल पत्रिका प्रकाशन र पोर्टफोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डटकमले ‘एसएस प्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ ।