चाड पर्वलाई लक्षितगर्दै असोज ११ देखि स्टक क्लियरेन्स मेला |
काठमाडौं । दशैंको अवसर पारेर असोज दोस्रो सातादेखि काठमाडौंको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।
काठमाडौं । दशैंको अवसर पारेर असोज दोस्रो सातादेखि काठमाडौंको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपालले एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
काठमाडौं । घर किन्न वा नयाँ बनाउन नसक्ने आफ्ना ग्राहकहरूको सपना साकार पारिदिन प्रभु बैंकले नयाँ योजना ल्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी परिमार्जित सम्झौता भएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच रेमिट सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले वाइवाइ चाउचाउको मुख्य प्रयोजनमा सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो–१०१८’ मा यसपटक रुकुमकी प्रशंसा केसीले उपाधि चुम्न सफल भएकी छिन् ।
रुपन्देही (आपास) । रुपन्देही जिल्लाको बुटवल बीपीचोकस्थित एभरेष्ट बैंकको शाखा कार्यालयभित्र रकम जम्मा गर्न भौचर भर्दै गरेका एक ग्राहकको २ लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।