एनआईसी एशिया र गुराँस लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘बिजनेस लिडर्स नाइट २०१८’को आयोजना गर्यो । सो अवसरमा कम्पनीले देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई पुरस्कृत गरेको छ ।
काठमाडौं । एनएमबी बैंकले लगानी विस्तारका लागि ऋणपत्र जारी गर्ने भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । साउन ७ गते शुरु भएको स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना यहि भाद्र १५ गते सफलतापूर्वक सम्पन भएको छ ।
ठमाडौं । बजाज थ्री ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरईसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स सामाग्रिको स्थापित ब्राण्ड एलजीले ‘एलजीको डिलर्स समिट २०१८’ सम्पन्न गरेको छ ।
काठमाडौं । नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको छ । बैंकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको हो ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारी नियुक्त भएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर (जोरपाटी) नगरपालिका वडा नं. ५ मा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।