मेगा बैंकबाट अब एनएलजीको सेवा |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य बढाएको छ ।
काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको नेपाली बजार मूल्य १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङको एक परिवारलाई साढे २० लाख मृत्युदाबी भुक्तानी गरेको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङको नीलकण्ठ नगारपालिकाबीच बीमासम्बन्धी सम्झौता भएको छ ।
काठमडौं । माछापुुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदर कुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि १ अर्ब ८३ करोड रुपैयाँबराबरको ऋणपत्रको विक्री खुला गरेको छ ।
काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्डवाहक ग्राहकहरूलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा देहायबमोजिम परिवर्तन गरेको छ ।