नेपालमा झण्डै १४ अर्ब डलरबराबरको विदेशी लगानीमा जापानिज होटल खुल्दै | होटल काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा, लगानीकर्ता जापान क्लब इण्टरनेशनल
काठमाडौं । नेपालमा १३ अर्ब ९८ करोड अमेरिकी डलरबराबरको लगानीमा अन्तरराष्ट्रिय स्तरका तीनवटा होटल खुल्ने भएका छन् ।