आईएमई वल्र्डकप उत्सव–२०१८ शुरू |
काठमाडौं (आपास) । आईएमई लिमिटेड र आईएमई पेले आईएमई वल्र्डकप उत्सव–२०१८ प्रतियोगिता शुरू गरेका छन् । विश्वकप पूmटबल २०१८ अन्तर्गत रसियामा जारी पूmटबल प्रतियोगिताका दर्शक यो उत्सवमा सहभागी हुने कम्पनीले बताएको छ ।
काठमाडौं (आपास) । आईएमई लिमिटेड र आईएमई पेले आईएमई वल्र्डकप उत्सव–२०१८ प्रतियोगिता शुरू गरेका छन् । विश्वकप पूmटबल २०१८ अन्तर्गत रसियामा जारी पूmटबल प्रतियोगिताका दर्शक यो उत्सवमा सहभागी हुने कम्पनीले बताएको छ ।
काठमाडौं । मेगा बैङ्क र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच सोमवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (आपास) । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थितको लान्तीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकिङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
हेटौंडा (आपास) । सिद्धार्थ बैंकले हेटौंडामा २४सै घण्टा एटीएम सेवा शुरू गरेको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखी हेटौंडाको नारायणी मलमा रात्रिकालीन एटीएम सुविधासमेत शुरू गरिएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले विराटनगरमा आफ्नै भवनबाट सेवा शुरू गरेको छ । बैङ्कले आइतवादेखि रङ्गेली रोडमा रहेको आप्mनै भवनबाट बैङ्किङ कारोबार सञ्चालन गरेको हो ।
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।
काठमाडौं (आपास) । नवीन डिष्ट्रिब्युटर्सले वल्र्डकप टबलका अवसरमा टीभीको खरिदमा छूट अफर सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडूको निधन भएकोप्रति दुःख व्यक्त गर्दै ७ लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार महेन्द्रनगर शाखाबाट मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित भुवन पन्तको मृत्युदाबीबापतको रकम हस्तान्तरण गरेको हो ।