नारायणगढमा सानिमाको शाखा, अब २० शाखा थप्ने | अर्को वर्ष सर्वसाधारणका लागि आईपीओ निष्कासन
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सरकारले हालै जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ का विभिन्न प्रावधानहरूमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनब्याब्सन) काठमाडौंले आफ्नो गम्भीर असहमति रहेको बताउँदै ज्ञापनपत्र पेश गरेको छ ।
काठमाडौं । अब अमेरिकामा बस्ने कुनै पनि नेपालीले नेपालमा सञ्चालनमा रहेका जुनसुकै बैंकमा पनि सिगे मनी ट्रान्सफरमार्फत सीधै खाता खोली रकम जम्मा गर्न सक्ने भएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मेगा बैंक नेपालले गुल्मीका दुई स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
काठमाडौं । काठमाडौंको थापाथलीमा लागत करिब २ अर्ब रुपैयाँको लागतमा नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन बन्ने भएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा निर्माण हुन लागेको उक्त भवनको आज गभर्नर डा. चिरञ्जीवी नेपालले शिलान्यास गरेका हुन् ।
काठमाडौं । १४ औ दरबारमार्ग स्ट्रिट फेस्टिभल भोली असोज ६ गते शनिवार आयोजना हुदैछ । यो कार्यक्रम १२ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६ सय ५० भन्दाबढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ ।
काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकहरूले असोज २ गतेदेखि पुनः अवरोध गरेका छन् ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ˋफर्नेक्स २०१८’ आजबाट शुरु भएको छ ।