डावर सार्कका हेड एचएस वेदी र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनद्धारा एम्ओयुमा हस्ताक्षर |
काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।