बैङ्क–वित्त / बीमा
एनआइसी एसिया बैंक र बुम रेमिट बीच सम्झौता |
काठमाडौं । एनआइसी एसिया बैंक र बुम रेमिट प्राली बीच रेमिट्यान्स सम्झौता भएको छ । बिुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
एनआईसी एशिया क्यापिटलको सन्ध्याकालीन काउण्टर शुरू |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आइतवारदेखि सन्ध्याकालीन काउण्टर सञ्चालनमा लयाएको छ ।
मुक्तिनाथ विकास बैंकको आकर्षक आवास कर्जा योजना |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन्।
मिस नेपालको अगुवाईमा स्वास्थ चौकीको निर्माण हुदै, गोर्खा इको प्यानलको सहयोग |
काठमाडौं । मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भवन बन्न लागेको छ ।
केएल स्मार्ट मोबाइल मेला शुरु | मोबाइल खरिद गर्नेको भिड
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला शुरु भएको छ । मेलामा जिरो डाउन पेमेण्टका साथ शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
एनआईईसीको एजुकेशन फेयर साउन २१ गते |
काठमाडौं । नेपाल इण्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (एनआईइसी) को आयोजनामा काठमाडौंमा ‘अष्ट्रेलिया–न्यूजिल्याण्ड एजुकेशन फेयर’ हुने भएको छ ।
साङ्ग्रिलाको टङ्की सिनुुवारीमा नयाँ शाखा | ‘बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा’
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंकले मोरङको टङ्की सिनुवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
राष्ट्र बैंकको निर्देशन पालना भएन | ४९ वटा स्थानीय निकायमा अझै वाणिज्य बैंक पुगेनन
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन ।
मेगा र सानिमा लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।