ज्योति विकास बैंकको साधारणसभा असोज २९ गते, बोनस ८.४ प्रतिशत दिने |
काठमाडौं । ज्योति विकास बैंकको ११औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ ।
काठमाडौं । ज्योति विकास बैंकको ११औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरेको छ ।
काठमाडौं । नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन मारुती सिमेन्टले अन्तरराष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ ।
काठमाडौं (आपास) । साइन रेसुंगा डेभलपमेण्ट बैकले २ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा ल्याउन सम्पुर्ण तयारी पुरा भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैंकले पुनः सञ्चालनका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई सहयोग गरेको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एशोसिएशन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन भोलि मंगलवारदेखि काठमाडौंमा शुरू हुँदै छ ।
काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।