एनआईसी एशिया बैंकद्वारा अष्ट्रेलियन डलरको विक्री शुरू | डलर साट्न भिसासहितको पासपोर्ट र टिकट पनि साथै हुनुपर्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर, अमेरिकी डलरलगायत अन्य विदेशी मुद्राको विक्री शुरू गरेको छ ।