ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा | प्रतिनिधिमा गौरव तिमल्सिना नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकले हालै भक्तपुरको सरस्वतीस्थानमा आफ्नो १०४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले हालै भक्तपुरको सरस्वतीस्थानमा आफ्नो १०४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले हालै संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– ३, मानेभञ्ज्याङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेड र यूनियन नेपाल लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सेवालाई विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले हालै एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं सकिएलगत्तै काठमाडौंमा तरकारीको मूल्यमा भारी रूपमा गिरावट आएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले निष्कासन गर्न लागेको ऋणपत्रका लागि विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीलाई साइकल सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको कञ्चन–३, हरैयास्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साइकल प्रदान गरेको हो ।
काठमाडौं । नेपाल बंगलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । विगतमा दसैंअघि नै आधा दर्जन वाणिज्य बैंकले वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेकोमा यस पटक बल्ल साधारणसभा गर्नका लागि बाटो खुलेको छ ।