५५ करोडको लगानीमा तनहुँको बन्दीपुरमा केबुलकार बन्ने |
तनहुँ (आपास) । तनहुँको चर्चित पर्यटकीय गन्तव्य बन्दीपुरमा ५५ करोडको लगानीमा केबुलकार निर्माण हुने भएको छ । बन्दीपुर केबुलकार प्रालि र आरकेडी रियलस्टेट कम्पनीको साझेदारीमा पर्यटन विकासका लागि सो क्षेत्रमा केबुलकार निर्माण हुन लागेको हो ।