सीजीद्वारा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा |
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।