राष्ट्र बैंकको निर्देशन पालना भएन | ४९ वटा स्थानीय निकायमा अझै वाणिज्य बैंक पुगेनन
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन ।