नेपाल टोस्ट मास्टर्स सम्मेलन हुँदै |
काठमाडौं । नेपालमा टोस्टमास्टर्सले १४ ओटा क्लब तथा करीब ५०० सदस्यको साथमा मंसिर १५ गते (शनिवार) को दिन होटल हिमालयमा बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म आफ्नो पहिलो डिभिजन सम्मेलन आयोजित गर्दैछ । २५० सदस्यहरू नेपालका १४ विभिन्न क्लबहरूबाट सम्मेलनमा उपस्थित हुने अनुमान गरिएको छ ।