सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्युआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोटस्थित श्री जल्पा देवी मन्दिरलाई क्युआर कोड भएको आधुनिक […]