प्रभु बैंकका काउण्टर अब सातवटा भन्सार कार्यालयमा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले सातवटा भन्सार कार्यालयमा आफ्नो काउण्टर स्थापना गर्ने भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सातवटा भन्सार कार्यालयमा आफ्नो काउण्टर स्थापना गर्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा चितवनको सौराहमा ‘बिजनेस समिट २०७५’ सम्पन्न भएको छ ।
काठमाडौं । आजदेखि वाणिज्य बैंकहरूले साढे १२ प्रतिशत ब्याज दिने गरी सार्वजनिक सूचना नै प्रकाशित गरेपछि वित्त (फाइनान्स) कम्पनीहरूको संगठन नेपाल वित्त कम्पनी संघले पनि निक्षेपमा अधिकतम १२ प्रतिशतभन्दा बढी ब्याज दिने पुरानो निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ
काठमाडौं । एक्सट्रिम एजुकेशन एण्ड भिसा सर्भिसे्स (निभ्स) ले काठमाडौंमा शाखा बिस्तार गरेको छ । यसले काठमाडौं बागबजारस्थित यति प्लाजाबाट आफ्नो सेवा शुरु गरेको छ । सुरक्षित गन्तब्यसम्म पुग्नका लागि गुणस्तरीय सेवा दिन आफुहरु लागि परेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिम वुटवल शाखा प्रमुख रीता केसी मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो ।
काठमाडौं । ज्योति विकास बैंकले नवलपरासीको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन्।् । हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम छन् ।
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले पुस ७ गते साधारण सभागर्ने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवल ९ कालिका नगरमा हुने भएको छ ।
काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ लिमिटेडले नेपालमा ‘अल न्यू टिगोर’ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमबीच टाटाले सो कार सार्वजनिक गरेको हो ।
काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत सिफलस्थित डीएस ट्रेड सेन्टरलाई भिटारा ब्रेजा गाडी प्रदान गरेको छ ।
कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले जितेका छन् । शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी जितेका हुन । उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाएका छन् ।