बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना नयाँ अनुहार, बीके श्रेष्ठ सम्मानित |
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन् । रिक्त तीन सदस्यमा तीन जनाको मात्रै उम्मेदवारी परेकाले साधारणसभाले उनीहरूलाई नै अनुमोदन गरेको हो ।