गण्डकी विकास बैंकको नयाँ शाखा कोहलपुरमा, पहिलो त्रैमासमा १५ करोड नाफा |
काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कृषि विकास बैंकले भक्तपुरको एक ज्येष्ठ नागरिक आश्रमलाई पौने चार लाखबराबरको भौतिक सामग्री सहयोग गरेको छ ।
काठमाडौं । मेट लाइफ नेपालले हालैदेखि नयाँ डिजिटल सेल्स सोलुसन र नयाँ वेबसाइटको शुरुवात गरेको छ ।
काठमाडौं । नेपाल बैक लिमिटेडले काठमाडौको कालीमाटीस्थित नील बाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । अपी पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजीको करबाहेक सो मात्रामा लाभांश दिने भएको हो ।
काठमाडौं । आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरी आईएमई पे वालेटमा सिंधै रकमान्तर गर्न सक्ने भएका छन् ।
काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय यही मंसिर २६ गतेदेखि सीटीसी मलमा रहने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापा जिल्लाको झापा गाउँपालिका– २, झापा बजारमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
काठमाडौं । एलजीले यस बर्षको जाडोमा मथर्ली वासिङ क्याम्पेनिङ शुरु गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै त्यहाँका सर्वसाधारणहरूलाई वित्तीय पहुँचमा ल्याउन शाखा कार्यालयका साथै शाखारहित बैंकिङ सेवा थप्दै जाने अभियानलाई जारी नै राखेको छ ।