सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकालाई सहयोग |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘हेल्पलेस चिल्डे«न होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘हेल्पलेस चिल्डे«न होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ ।
काठमाडौं । ब्याजदरको प्रतिस्पर्धामा उत्रिसकेका वाणिज्य बैंकहरू अब रोकिएका छन् ।
काठमाडौं । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको क्यू पे प्रालिले ‘क्यू पे मोबाइल वालेट सेवा’ नेपालमा औपचारिक रूपमा शुरू गरेको छ ।
काठमाडौं । ओयोले स्तरिय काठहरुको सङ्ख्या बढाउदै लगेको छ । यसका कोठाहरुको प्रमुख विशेषताहरुमा टीवी, सफा तन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्क वाई−फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्ध आदि रहेका छन् ।
काठमाडौं । मारुती सिमेन्टले यही मङ्सिरको दोश्रो हप्ता हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी तथा काठमाडौँ उपत्यकामा रहेका निर्माणकर्मीहरु सँग ʽनिर्माणकर्मी भेटघाटʼ कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । ʽनेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौंʼ र ʽमेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालकोʼ भन्ने नाराका साथ नेपाल १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को आयोजना गर्न लागिएको छ ।
काठमाडौं । वित्त कम्पनीहरूको संगठन नेपाल वित्तीय संस्था संघले फाइनान्सहरूले भइरहेको निक्षेप जोगाउन पनि १३ प्रतिशत ब्याज दिनुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौं । मुद्रा बजार र पूँजी बजारको विषयमा अध्ययन गर्न गत साता गठन गरिएको उच्चस्तरीय अध्ययन समितिमा सरकारले लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिलाई राखेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेडबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।