कतार एयरवेजद्वारा आफ्नो तिव्र विस्तार योजनाका बिषयमा मिडियासँग छलफल कार्यक्रमको आयोजना |
दोहा, कतार । कतार एयरवेजले डिसेम्वर १६ मा एयरलाइन्सको तीव्र विस्तार योजना सम्बन्धी छलफलका लागि शेराटन ग्राण्ड दोहा रिसोर्ट एण्ड कन्भेन्शन होटलमा मिडिया अन्तरक्रियात्मक राउन्ड टेबल आयोजना गरेको छ ।