प्रभु लाइफ इन्स्योरेन्सका नयाँ दुई उपशाखा सञ्चालनमा |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । सानिमा बैंकले बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सकिने भिसा कार्ड अनलाइन पेमेन्ट सेवा शुरु गरेको छ ।
भक्तपुर । चौधरी ग्रुप अन्तरगतको सिजी इलोक्ट्रोनिक्सले आफ्नो १२ औं शोरुम भक्तपुरको राधे राधेमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सूचना प्रविधिको प्रयोग मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
काठमाडौं । शैक्षिक कर्जाका लागि प्रतीक्षारत नेपालका शैक्षिक बेरोजगारहरूले अब कुर्ने समय सकिएको छ । उनीहरूले कुनै पनि वित्तीय संस्थाबाट शैक्षिक कर्जा लिई आफ्नै व्यवसाय गरी रोजगार बन्ने अवसर प्राप्त भएको छ ।
काठमाडौं (आपास) । सिन्धु विकास बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार ४ सय करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले जारी मिति असोज १६ गते मंगलवार तोकेर उक्त परिमाणको ट्रेजरी विक्री गर्न लागिएको बताएको हो ।
काठमाडौं । दशैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब एउटै छानामुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ ।
काठमाडौं । विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।