बागबजारमा खुल्यो कालिज रेष्टुरेण्ट, चाख्ने होइन त कालिजका परिकारको स्वाद ! |
काठमाडौं । काठमाडौंमा पंक्षीका नाममा अर्को एउटा रेष्टुरेण्ट थपिएको छ । यूरोप बसेर नेपाल फर्किएका केही युवाहरूको समूहले बागबजारमा ‘कालिज रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएका हुन् ।