सीटीसी मलमा संचालन भइरहेको मोबाइल एक्सचेञ्ज मेला भोलीसम्म |
काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला भोली सकिदै छ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।